आँबुखैरेनीमा सडक भासिँदा सडक अवरुद्ध
काठमाडाैं । सडक निर्माणका क्रममा पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ-पोखरा सडकखण्डको आँबुखैरेनीको खानिखोला पुल नजिकै सडक भासिँदा सडक अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार विहान १० बजे देखि अवरुद्ध उक्त सडकखण्डमा अहिले माटो हालेर सडक पुर्ने काम भईरहेको छ ।
बाटो सुचारु हुन अझै केही समय लाग्नेछ । सडक अवरुद्ध हुँदा साना सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको भए पनि ठुला सवारी साधनका यात्रुहरु सडकमै अलपत्र परेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया