पुस ६ मा संसदीय दलको निर्वाचन गर्दै कांग्रेस

काठमाडाैं । नेपाली कांग्रेसले संसदीय दलको निर्वाचन पुस ६ गते गर्ने तय गरेकाे छ ।
केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले पुस ६ गते संसदीय दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
संसदीय दलको नेता बन्न चाहनेले पुस ५ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ ।
मतदानका लागि भने पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्मको समय राखिएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया