सिभिल बैंकको लाभांश घोषणा, कति दिँदैछ ?
काठमाडौं । सिभिल बैंकले लाभांश घोषणा गरेको छ । सिभिल बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको (९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रूपयाँ) को ५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।
बैंकले बोनस शेयर र कर प्रयोजनका लागि पनि ०.२६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।
बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी हुने वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । बैंकले हिमालयन बैंकसँग मर्जरको सहमति गरिसकेको छ
ताजा अपडेट
-
मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा
-
महोत्तरीमा दुई करोड रुपैयाँ भन्दा बढीको एप्पल कम्पनीको एयर वर्डस बरामद
-
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
-
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय


प्रतिक्रिया