श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा सिफारिस, कुँवर उच्च अदालतको न्यायाधीश
काठमाडौं । न्याय परिषद्को बैठकले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।
कायम मुकायम प्रधानन्यायाधीश दीपक कार्कीले बिहीबार राखेको न्याय परिषद्को बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । उनी उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश हुन् ।
त्यसैगरी, सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिस गरेको न्याय परिषद सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया