चार्ल्स शोभराजलाई अध्यागमनको जिम्मा लगाईयो
काठमाडाैं । हत्या अभियोगमा दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाईएको छ ।
बुधबार सर्वोच्च अदालतको आदेश बमोजिम आज शोभराजलाई कारागारबाट मुक्त गरि अध्यागमन विभागको जिम्मा लगाइएको हो ।
आवश्यक कानुनी प्रक्रिया पुरा गरेर उनलाई पुन : नेपाल आउन नपाउने गरी फ्रान्स सरकारको जिम्मा लगाउने तयारी भईरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया