बालकोटमा ४ दलको बैठक सुरु
काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा ४ दलको बैठक सुरु भएको छ ।
एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राई नयाँ सरकार गठनको छलफलमा जुटेका हुन ।
नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्र दुबै पद आफैँले दाबी गरेपछि माओवादी केन्द्र बालुवाटारको सत्ता गठबन्धनसँगको वार्ता छोडेर एमालेसँग वार्ताका लागि बालकोट पुगेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया