पाँच दलको समर्थनमा यसरी बन्दैछन् प्रचण्ड प्रधानमन्त्री
काठमाडौं । सत्ता गठबन्धनबीचको सहमति भाँडिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।
ओली निवास बालकोट बैठकमा सहभागी एक नेताका अनुसार पहिलाे चरणमा एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति जनाएको छ। ती नेताअनुसार उक्त सहमतिको अन्तिम ‘ड्राफ्ट’ तयार हुन बाँकी छ । यसबारे राष्ट्रपति कार्यालयलाई पनि जानकारी गराइसकेको उनले बताए ।
बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समादवादी पार्टी, जनमत पाटी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहमति जुटाएका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया