नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय
काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।
सोमबार बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उप्रधानमन्त्री बनाउने निर्णय गरेको उपमहासचिव गणेश साहले जानकारी दिए । उनी गतवर्ष राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।
आइतबार एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको एमाले–माओवादीसहितको बैठकले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले सोमबार सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया