प्रदेश १ का ९३ सांसदले लिए शपथ
काठमाडाैं । प्रदेश १ का ९३ जना प्रदेश सभा सदस्यहरुले पद तथा गोपनियताको आज शपथ लिएका छन् ।
प्रदेश १ का ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएका हुन भने बाँकी ९२ जना प्रदेश सभा सदस्यहरुले खापुङबाट शपथ ग्रहण गरेका छन् ।
प्रदेश सभामा ७८ वर्षीय गयानन्द मण्डल ज्येष्ठ सदस्यका रुपमा छन् भने सबै भन्दा कान्छी प्रदेश सभा सदस्यमा बन्दना झागर रहेकी छन् ।

ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया