युक्रेनबाट २५ लाख विस्थापितः राष्ट्र संघ
एजेन्सी । संयुक्त राष्ट्रसंघको आप्रवासनसम्बन्धी निकायले युक्रेनी शरणार्थीको संख्या २५ लाख पुगेको बताएको छ । तीमध्ये झण्डै १ लाख १५ हजार तेस्रो देशका नागरिकहरू रहेका छन् ।
अर्को २० लाख मानिसहरू युक्रेनभित्रै विस्थापित भएका राष्ट्र संघको मानवीय सहायता मामिलासम्बन्धी निकायले जनाएको छ ।
‘अत्यावश्यक मानवीय सहायताको खाँचोमा परेका मानिसहरूको संख्या प्रत्येक घण्टामा बढ्दै गएको छ,’ आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले ट्वीट गरेको छ । युक्रेनमा फेबु्रअरी २४ देखि रुसले लगातार आक्रमण गरिरहेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया