पल शाहका व्यवस्थापक कृष्ण जोशी पक्राउ
काठमाडौं । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहका व्यवस्थापक कृष्ण जोशी पक्राउ परेका छन् । उनलाई तनहुँ प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
नाबालिग बलात्कारको आरोपी शाहका लागि मतियारको काम गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जोशीलाई पक्राउ गरेर जिल्ला अदालत तनहुँबाट सात दिनको म्यादसमेत लिइएको छ ।
जोशीले नाबालिग गायिकाविरुद्ध विभिन्न अफवाह फैलाएकाले उनलाई पक्राउ गर्नुपरेको तनहुँ प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया