अर्थमन्त्री तथा गर्भनरसँगकाे भेटपछि उद्योग वाणिज्य संघको आन्दोलन स्थगित
काठमाडौं । अर्थमन्त्री तथा गर्भनरसँगकाे भेटपछि जिल्ला तथा नगर उद्योग वाणिज्य संघले आन्दोलन स्थगित गर्ने निर्णय गरेकाे छ ।
उद्योग वाणिज्य संघले बैंक तथा वित्तिय संस्थाहरुमा देखिएका तरलता र संकटको बारेमा सरकारको ध्यानाकषर्ण गर्दै आन्दोलन स्थगित गरेको हाे ।
विगत एक वर्षदेखि देशमा भएको बैंक तथा वित्तिय संस्थाहरु व्याजमा अप्राकृतिक बृद्धि, पुनर कर्जा फिर्ता लगानी योग्य, पुँजी अभाव, तरलतामा कमी, आधार दर अनायास वृद्धि, आधार दरमा मनापरी प्रिमियम दर, थप गर्ने बैंकको अभ्यास, आयातमा अवरोध, सतप्रतिशत मार्जिन, अव्यवहारिक चालु पूँजी कर्जा मार्ग निर्देशिका, आदि समस्या समाधानका लागि सरकार नियमन निकाय र बैंक तथा वित्तिय संस्थाहरुको ध्यानाकर्षण गर्ने, भेट गर्ने कार्यबाट कुनै परिणाम नआएपछि देशभरका उद्योगी, व्यापारी संस्थाहरु आन्दोलित रहेर सडक आन्दोलन चलाइरहेका थिए ।
हेराैं विज्ञप्ति :


ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया