जनताको विश्वास जित्ने काम गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास जित्ने गरि काम गर्न आफू लागि परेको बताएका छन् ।
यो कार्यकालमा आफुले राम्रो काम गर्ने बताउँदै प्रधानमन्त्रीले सरकारको नीति नै राम्रो काम गर्ने भएको स्पष्ट पारे । आज नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई भेट गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
कर्णालीमा आफ्नो पार्टी सबैभन्दा अगाडी रहेकोमा खुसी व्यक्त गर्दैस सो क्षेत्रको विकास र समृद्धिका लागि सरकारले विशेष ध्यान दिएको बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया