बलात्कार मुद्दामा दोषी प्रमाणित भइ फरार रहेका खत्री सात वर्षपछि पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अदालतबाट दोषी प्रमाणित भइ बलात्कार मुद्दामा सजाय सुनाइएका अभियुक्तलाई सात वर्षपछि पक्राउ गरेको छ ।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ८ का ४० वर्षीय भुपेन्द्र खत्रीलाई बुधबार पक्राउ गरेको हो ।
बलात्कार आरोपमा उनीविरुद्ध जिल्ला अदालत सुर्खेतले २०७१ चैत्र १२ गते दुई वर्ष ५ महिना ९ दिन कैद सजाय तोकेको थियो ।
तर, उनी फरार रहेका थिए । बुधबार बिहान १ बजे पक्राउ गरिएको र कैद भुक्तानका लागि अदालतमा बुझाइएको प्रहरीले बताएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया