हिउँको च्यादरले ढाकियो खलंगा

काठमाडौं । शुक्रबार रातिदेखि परेको हिउँपछि जुम्ला सदरमुकाम सेतै भएको छ । एक फिटजति हिउँ परेको छ । खडेरीले रातै भएका डाँडाकाँडा पनि हिउँ परेपछि सेतै भएका छन् ।
खलंगा बजार पुरै हिउँको च्यादरले छोपिएको छ । बिबिसी संवाददाता कृष्णमाया उपाध्यायले खिचेका केही तस्वीर हेर्नुहोस् हिमपातपछिको खलंगा उपत्यका :
प्रतिक्रिया