युवा मोर्चा र साँस्कृतिक मञ्च पनि राप्रपा छोडेर राप्रपा नेपालतिर
काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भ्रातृ संगठन कमल थापा नेतृत्वको राप्रपा नेपालतिर जाने क्रम जारी छ ।
यसैबीच, राष्ट्रिय युवा मोर्चा र राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्चले राप्रपा परित्याग गरी राप्रपा नेपालमा गएको घोषणा गरेका छन् ।

यी दुई भ्रातृ संगठनले हालै छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफूहरू थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको बताएका छन् ।
यसअघि, राप्रपाको महिला संगठन र विद्याथीं संघले पनि राप्रपा नेपालमा समाहित भएको घोषणा गरेका थिए ।

ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया