समृद्धि फाइनान्सले आजदेखि हकप्रद सेयर निष्काशन गर्दै
काठमाडाैं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ (आज) देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले २:१ को अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद शेयरको लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरिसकेको छ ।
यो हकप्रद शेयरमा लगानीकर्ताले फागुन २९ गतेसम्म अवेदान दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा बैंक अफ काठमाण्डु मार्केट लिमिटेड रहेको छ ।
;मृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
-
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित


प्रतिक्रिया