युक्रेनको राजधानी किभनजिक आधा दर्जन विष्फोट

एजेन्सी । यतिबेला रुस र युक्रेनबीचको तनाबले उग्ररूप लिएको छ ।
यसैबीच, युक्रेनको राजधानी किभनजिक विष्फोट भएको छ ।
बिबीसीले जनाएअनुसार किभ क्षेत्रमा ५ देखि ६ वटासम्म विष्फोटका आवाज सुनिएको छ ।

प्रतिक्रिया