पल शाहविरुद्ध जाहेरी दिएकी गायिकाले गराइन् ‘मेडिकल चेकअप’, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी १७ वर्षीया गायिकाले मेडिकल चेकअप गराएकी छन् ।
ती गायिकाका बुवाले शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएका थिए ।
त्यसलगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् ।
प्रतिक्रिया