पल शाह आजै प्रहरी सामू उपस्थित हुने
काठमाडाैं । नायक तथा मोडल पल शाहले आजै आफै (आइतबार) प्रहरी नेपाल प्रहरी सामू उपस्थित हुने बताएका छन् ।
आजै सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले उक्त कुरा जानकारी गराएका छन् । उनले आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको र फिल्म ‘म यस्तो गित गाउछु २’ गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनेर प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी समेत मागेका छन् ।
केही दिन अगाडि एक गायिकाले नायक शाह विरूद्ध जबरजस्ती करणाी मुद्भा दायर गरेपछि प्रहरीले उनलाई खोजिरहेका थिए । केही दिन अगाडि नै नायक शाहको र गायिकाको अडियो रेकर्ड पनि सार्वजनिक भएको थियो । उक्त रेकर्डमा गायिकालाई नायक शाहले जबरजस्ती गर्न खोजेको, विवाह गर्न नचाहेको कुरा सुन्न सकिन्छ ।
तर अडियो रेकर्डमा भएका कुराहरू वास्तविक नभएकाे पलले दाबी गर्दै आएका छन् । उनले आफूलाई आफ्ने व्यवसायी साथीहरूले फसाएको भन्दै सामाजिक सञ्जालमार्फत अडियो रेकर्डसहित नाम सार्वजनिक गरेका थिए ।
पल शाहले गरे आफूविरूद्ध समीक्षालाई उकास्नेको नाम सार्वजनिक, दुर्गेश थापासँगै को-को ?
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया