पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं । नायक एवं मोडल पल शाहलाई सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । एक गाायिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेपछि उनले आजै प्रहरी सामू आत्मसर्पण गरिसकेका छन् ।
गायिकाले गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारसम्बन्धी उजुरी दिएकी थिइन् । त्यसपछि आजै पनि उनले शाहविरूद्ध नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी जाहेर गरेकी छिन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया