युक्रेनको आवासीय भवनमाथि रुसद्वारा मिसाइल आक्रमण
काठमाडौं । गत बिहीबारदेखि लगातार युक्रेनमाथि आक्रमण गरेको रुसले आवासीय भवनमा मिसाइल आक्रमण गरेको छ ।
युक्रेनको चेर्निहाइभस्थित आवासीय भवनमा रुसले मिसाइल आक्रमण गरेको हो ।
युक्रेनको सरकारी सञ्चार संस्था युक्रेन (युक्रिनफर्म) का अनुसार मिसाइल आक्रमणबाट उक्त भवनका तलका दुई तल्लामा आगलागी भएको छ ।
उक्त आक्रमणबाट भएको हताहतीबारे अहिलेसम्म विवरणहरू सार्वजनिक भएका छैनन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया