शान्तिवार्ताबीच रुस–युक्रेन युद्ध जारी
काठमाडौं । रुस र युक्रेनबीचको लडाइँ जारी छ । बेलारुसमा शान्तिवार्ता चलिरहे पनि लडाइँ चलिरहेको छ ।
बिबिसीका अनुसार, युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसले क्षेप्यास्त्र हमला गरिरहेको छ । जसबाट पुगेको क्षति यकिन भइनसकेको पनि धेरै मानिस मारिएको आशंका छ ।
राजधानी किएभमा खतराजनित साइरन बजिरहेका छन् भने उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेको बिबिसीले लेखेको छ ।
युक्रेनमाथि चौतर्फी रुसी हमला जारी रहे पनि रुसले कही पनि नियन्त्रण जमाउन भने सकेको छैन ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया