दीपकराज लेख्छन्–गल्ली गल्लीमा न्यायालय, घरघरमा न्यायाधीश
काठमाडौं । कलाकार दीपकराज गिरीले पल शाह प्रकरणतर्फ संकेत गर्दै गल्ली गल्लीमा न्यायालय र घरघरमा न्यायाधीश देखिएको बताएका छन् ।
सामाजिक संजालमा लेख्दै गिरीले एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका नायक पल शाहका पक्ष र विपक्षमा भइरहेका टिप्पणीप्रति यस्तो लेखेका हुन् ।
मुद्दा नै प्रभावित पार्ने गरी कलाकारदेखि, युट्यवर र सामाजिक संजालका प्रयोगकर्ता नै यो ठीक र उ बेठीक भन्दै आरोप प्रत्यारोपमा उत्रिएका छन् । ‘यो चाहि दोषी हो ,त्यो चाँहि ठिक ! एउटा पक्ष संग प्रेम ,अर्कोसँग रिस
गल्ली गल्लीमा न्यायालय !! घर घरमा न्यायाधीश !!!’ गिरीले लेखेका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया