नाभाल्नीद्वारा रुसभर युद्धविरोधी प्रदर्शन गर्न आह्वान
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीले आइतबार रुसको राजधानी मस्को र देशका अन्य सहरहरुमा युद्धविरोधी प्रदर्शन गर्न आह्वान गरेका छन् ।
‘जनताले युद्धको विरोध गरेमा सनकी पुटिन चाँडै रोकिनेछन्’ नाभाल्नीले इन्स्टाग्राममा लेखेका छन् । ‘सबैजना डराएको जस्तो लागे पनि तपाईं हरेक सप्ताहन्तमा युद्धविरोधी र्यालीमा जानुपर्छ, किनकी तपाई युद्ध र मृत्युविरुद्धको आन्दोलनको मेरुदण्ड हुनुहुन्छ’ उनले लेखेका छन् ।
विरोध अनुगमन समूहका अनुसार यो आक्रमण सुरु भएदेखि नै रुसका दर्जनौं सहरहरूमा युद्ध विरोधी प्रदर्शनमा भाग लिएका १३ हजार ९ सयभन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया