भन्सार एजेण्टको परीक्षा स्थगित (सूचनासहित)

काठमाडौं । भन्सार एजेण्ट छनोटका लागि शनिबार तय परीक्षा अन्तिम घडीमा आएर स्थगित भएको छ ।
शनिबार दुई बजेका लागि तय भन्सार एजेण्ट इजाजत पत्रको लिखित परीक्षा भन्सार विभागले स्थगित गरेको हो ।
उच्च अदालत पाटनले आगामी चैत १६ गतेसम्म परीक्षा स्थगित गर्न अल्पकालीन अन्तरिक आदेश जारी गरेकाले परीक्षा स्थगित गरेको विभागले जनाएको छ ।
परीक्षाको अर्को तालिका भने सार्वजनिक गरिएको छैन । विभागका अनुसार, अदालतमा यो मामला किनारा लागेपछि यसबारे सूचना जारी हुनेछ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया