NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

तीन डिआइजी एआइजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी)हरू धीरजप्रताप सिंह, रवीन्द्र धानुक र वसन्त पन्त अतिरिक्त महानिरीक्षक (एआइजी)का लागि बढुवा सिफारिस भएका छन् ।

गृह सचिव टेकनारायण पाण्डे अध्यक्ष रहेको समितिले मंगलबार सिंह, धानुक र पन्तलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।