जनक शिक्षाका पौडेल बर्खास्त
काठमाडौं । जनक शिक्षा सामग्री कम्पनी लिमिटेडका एक सहायक तहका कर्मचारी बर्खास्तगीमा परेका छन् ।
पाँचौं तहका वरिष्ठ सहायक दिनेश पौडेललाई केन्द्रको चैत ९ गतेको निर्णयअनुसार सेवाबाट हटाइएको हो ।
बिदा स्वीकृत नगरी लामो समयसम्म अनुपस्थित रहेकाले पौडेललाई कर्मचारी सेवा सर्त विनियमावली, २०५७ को विनियम ८७(१) अनुसार भविष्यमा सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरिएको केन्द्रले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया