पल शाहका व्यवस्थापक कृष्ण जोशी एक लाख धरौटीमा रिहा
काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहले पुर्पक्षका लागि थुनामा बसेर मुद्दा लड्नुपर्ने भएपनि उनका व्यवस्थापक कृष्ण जोशी भने धरौटीमा रिहा भएका छन् ।
थुनछेक बहस सकिएपछि तनहुँ जिल्ला अदालतको हरिश्चन्द्र ढुंगानाको एकल इजालास व्यवस्थापक जोशीलाई एक लाख धरौटीमा रिहा गरिएको हो ।
जोशीमाथि बलात्कारको मतियार भएको आरोप लागेको थियो । यही आरोपमा पक्राउ गरी उनलाई हिरासतमा राखिएको थियो ।
पल शाहले बलात्कार मुद्दा थुनामै बसेर लड्नुपर्ने, धरौटीमा रिहा भएनन्
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया