अपि पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्न भएको छ । कम्पनीले आउदो चैत्र २५ गते देखि सेयर निस्काशन गर्न लागेको हो ।
उक्त कम्पनीले ०.३९ को अनुपातमा प्रति सेयर १०० को दरल एक करोड आठ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार सेयर निस्काशन हुने अन्तिम मिति नयाँ वर्ष (वैशाख) १५ गतेसम्म खुल्ला गर्ने सूचना मार्फत जानकारी दिएको छ ।
सेयरधनीहरुले सेयर खरिद गर्नको लागि कम्पनी वा मुक्तिनाथ क्यापिटल, ग्लोबल आइएमई बैंक, मुक्तिनाथ विकास बैँक र धितोपत्र बोर्डबाट अनुमति प्रात्त आस्वा सेवामा सहभागी बैँक वा वित्तिय संस्थामार्फत आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
-
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित


प्रतिक्रिया