देउवालाई स्वागत गर्न मोदी त के क्याबिनेट मन्त्रीसमेत विमानस्थल गएनन्
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भारत भ्रमणको सिलसिलामा आज अपराह्न नयाँ दिल्ली पुगेका छन् ।
एउटा देशको प्रधानमन्त्रीलाई स्वागत् गनै सामान्यतया अर्को देशको प्रधानमन्त्री जानुपर्ने हो । तर, नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त के भारतका कुनै क्याबिनेट मन्त्रीसमेत विमानस्थलमा गएनन् ।
उनलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भटलगायतले मात्र स्वागत गरेका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया