भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रद्वारा जुनियर नापी तालिमको आवेदन खुला
काठमाडौं । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलले जुनियर नापी तालिमको लागि आवेदन खुला गरेको छ ।
केन्द्रले आर्थिक वर्ष ०७८/७९ को लागि स्वीकृत वार्षिक कार्यक्रअनुसार सञ्चालन गर्नुपर्ने भएकाले एक वर्ष अवधिको उक्त तालिममा खुला प्रतिस्पर्धाको आधारमा प्रशिक्षार्थी छनोट गर्नुपर्ने भएकाले आवेदन खुला गरेको सूचनामार्फत जानकारी गराएको छ ।
केन्द्रले सातै वटा प्रदेशमा आवेदन आह्रवान खुल्ला गरेको छ । केन्द्रले उक्त तालिमका लागि २४ जना नेपाली प्रशिक्षार्थी माग गरेको छ । उम्मेदवारको उमेरको हकमा १८ वर्ष पूरा भइ २४ ननाघेको हुनुपर्ने छ ।
केन्द्रका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशन भएको मितिदेखि २१ दिनभित्र नापी कार्यालय वा भूमि व्यवस्थापन प्रशिक्षण केन्दमा बुझाउनु पर्नेछ । केन्द्रले प्रशिक्षार्थीको छनौट लिखित परीक्षाबाट गर्ने जनाएको छ ।
-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80-%E0%A4%B8%E0%A4%82%E0%A4%AF%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE4.jpg)
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया