तस्बिरमा रुस–युक्रेन युद्धको ४२ औं दिन
काठमाडौ । रुसले युक्रेनमाथि आक्रमण थालेको ४२ औं दिन पूरा भएको छ । युद्ध सुरु भएको ६ साता सुरु भइसक्दा पनि यसको बैठान कहाँ पुगेर होला, कुनै टुंगो छैन ।
युद्धको सुरुवातमा रसियन सेना निकै आक्रामक देखिएको थियो । युक्रेनका लगभग सबै दिशाबाट हमला गर्न ऊ सफल भएको थियो । तर पछिल्लो समय रसियन सेनालाई युक्रेनले पछि हट्न बाध्य पारेको विवरणहरू आइरहेका छन् ।
युद्धका कारण युक्रेनले विनाश खेपेको छ । अधिकांश सहरहरू क्षतविक्षत बनेका छन् । बिबिसीको सहयोगमा हामीले युद्धको ४२ औं दिनमा युक्रेनमा देखिएको दृष्य यहाँ प्रस्तुत गरेका छौं :

ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया