जीवनदाता सहकारीमा रोजगारीको अवसर
काठमाडौं । जीवनदाता बहुउदेश्यीय सहकारी संस्थाले कर्मचारी माग गरेको छ । सहकारीले व्यवसाय विकास अधिकृत पदमा पाँच जना र रिसेप्सनिष्टअन्तर्गत दुई जना महिला माग गरेका हो ।
सहकारीले व्यवसाय विकास अधिकृतको न्यून्तम योग्यता व्यवस्थापनमा स्नातक तह उत्तिण गरेको वा सहकारी तथा वित्तिय क्षेत्रमा कम्तिमा दुई वर्ष काम गरेको हुनुपर्ने तोकेको छ । उमेरको हदमा २१ वर्ष पुरा भई ४० ननाघेको त्यस्तै रिसेप्सनिष्टको हकमा ३० वर्ष ननाघेको र व्यवस्थापनमा स्नातक उत्तिण गरेको हुनुपर्ने सहकारीले सूचनामा उल्लेख गरेको छ ।
सहकारीका अनुसार इच्छुक उम्मेदवारले व्यक्तिगत विवरणसहित १० दिनभित्र दरखास्त दिन सक्नेछन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया