अपि पावर कम्पनीको हकप्रद सेयर निष्काशन
काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर आजबाट निष्काशन भएको छ । कम्पनीले वैशाख १३ गतेसम्म साविक सेयरधनिका लागि एक सेयर बराबर ०.३९ को अनुपातमा प्रति सेयर सय अंकित दरको एक करोड आठ लाख ६० हजार कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको छ ।
कम्पनीका अनुसार सेयरधनीले हकपद सेयर खरिदका लागि कम्पनी, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, ग्लोबल आइएमई बैंक र धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाद्वारा दरखास्त दिन सक्नेछन् ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया