प्रहरी कार्यालय सहयोगीको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक (नामावलीसहित)
काठमाडौं । नेपाल प्रहरीको कार्यालय सहयोगी पदको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गरिएको छ ।
गत मंसिर १० मा प्रकाशित विज्ञापनअनुसार, प्रदेश प्रहरी तालिम केन्द्र र महानगरीय प्रहरी शिक्षालयमा सञ्चालन भएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक भएको हो ।
स्वास्थ्य परीक्षणमा सफल भएका उम्मेदवारको यही वैशाख ४ गतेदेखि प्रयोगात्मक परीक्षा सञ्चालन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया