शहबाज शरीफ बने पाकिस्तानका प्रधानमन्त्री
इस्लामाबाद । पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ शाहबाज सरिफ पाकिस्तानको २३ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
उनलाई राष्ट्रिय सभाका १ सय ७४ सदस्यले मतदान गरेका थिए भने शाह महमूद कुरैशीले एक मत पनि पाएनन् । प्रधानमन्त्री पदका लागि पाकिस्तानको संयुक्त विपक्षी दलका उम्मेदवारका रुपमा शहबाज सरिफ विजयी भएका हुन् ।
पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेश गरिएको अविश्वासको प्रस्ताव पारित भएपछि पाकिस्तानले शहबाजलाई नयाँ प्रधानमन्त्रीको रुपमा पाएको हो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया