ललितपुर महानगरपालिकामा मेयरका लागि कांग्रेसबाट सात जना सिफारिस
काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरका लागि कांग्रेसले सात जनाको नाम सिफारिस गरेको छ । आकांक्षी धेरै भएपछि नेपाली कांग्रेसको ललितपुर महानगर कार्यसमितिले सात जनाको नाम सिफारिस गरिएको हो ।
मेयरमा सिफारिस गरिएकामा चिरिबाबु महर्जन, शुभानन धाख्वा, भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन, गीता सत्याल, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठ छन् ।
यी नाम केन्द्रमा पठाइएकाले कुनै एक छनोट हुनेछन् । कांग्रेस विधानमा महानगरको उम्मेदवार केन्द्रीय संसदीय समितिले तय गर्ने प्रावधान छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया