बझाङमा भूकम्प

काठमाडौं । बझाङमा भूकम्प गएको छ । जिल्लाको सैनापसेला केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ३ मिनेट जाँदा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्प ४.१ म्याग्नेच्युट मापन भएको छ ।
बझाङसँगै यसका छिमेकी जिल्लामा पनि धक्का महसुस भएको थियो ।
यसबाट भए÷नभएको विवरण आउन बाँकी छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया