करिब ३ केजी ५२० ग्राम लागुऔषधसहित दुईजना पक्राउ
काठमाडौं । करिब ३ केजी ५ सय २० ग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका –१० गुम्बा डेरा गरी बस्ने ६२ वर्षीया कान्छीमाया भोलन र सोही उपनगरपालिका बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुलाई करिब ३ केजी ५ सय २० ग्राम लागुऔषध गाँजासहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
उनीहरु उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया