यी हुन् कांग्रेस काठमाडौंको मेयरका लागि सिफारिस ५ नेता
काठमाडौं । सत्ता गठबन्धनमा भागबण्डामा परेपछि कांग्रेस काठमाडौंको लागि ५ नेता सिफारिस भएका छन् । कांग्रेस काठमाडौं महानगर कार्यसमितिले मेयरको उम्मेदवारमा पाँच जनालाई सिफारिस गरेको हो ।
जसमा नगरसभापति नीलकाजी शाक्यदेखि प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहसम्म छन् । मेयरमा सिंह पत्नी सिर्जना र नीलकाजीमध्ये एक हुने बताइएकाे छ । यीमध्ये पनि पछिल्लाे समय सिंह मेयरकाे उम्मेदवार बन्ने बताइएकाे छ ।
सचिव सुशन वैद्य, उपमेयर हरिप्रभा खड्गी र प्रगतिमान रञ्जित सिफारिस भएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया