दुईसय केजी गाँजासहित दुई भारतीय पक्राउ
काठमाडौं । दुईसय केजी अवैध गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भएका ६० वर्षीय रामदर्शन महत्तो र ३५ वर्षीय अजित पासवान रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई बारा कलैया उपमहानगरपालिका–१० बाट करिब दुई सय केजी गाँजासहित बुधबार बिहान पक्राउ गरिएको हो ।
चिकित्सा शिक्षा प्रमाणपत्र नभइ क्लिनिक चलाएको आरोपमा दुईजना पक्राउ
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया