राहुल गान्धी काठमाडौंमा
काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस पार्टी (कंग्रेस आई)का पूर्वअध्यक्ष राहुल गान्धी नेपाल आएका छन् ।
भिस्तार एयरलाइन्सको विमानमार्फत उनी सोमबार काठमाडौं आइपुगेको विमानस्थल स्रोतले जनाएको छ ।
निजी भ्रमणका क्रममा नेपाल आएका गान्धी अहिले काठमाडौंस्थित मेरियट होटलमा बसेका छन् ।
लोकसभाका सांसदसमेत रहेका गान्धी पूर्वराजदूत भीम उदासकी छोरी सुम्निमा उदासको वैवाहिक समारोहमा सहभागी हुन नेपाल आएको जनाइएको छ ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया