फुटबलमा रुसमाथि थप प्रतिबन्ध
काठमाडौं । फुटबलमा रुसमाथि थप प्रतिबन्ध लागेको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले महिला युरो–२०२२ मा रुसमाथि प्रतिबन्ध लगाएकाे हाे ।
यस्तै युरोकप फुटबल २०२८ र २०३२ को आयोजनाका लागि रुसले पेश गरेको दाबीलाई समेत युइएफएले अयोग्य ठहर्याएको छ ।
यसअघि विश्व फुटबल महासंघ (फिफा)ले रुसको पुरुष राष्ट्रिय टोली र क्लबमाथि थप प्रतिबन्ध गरिसकेको थियो ।
रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण गरेको भन्दै फुटबलमा समेत प्रतिबन्ध लगाइएको हो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया