बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा छोरा पक्राउ
काठमाडौं । बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोमबार उनकै छाेरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी रामग्राम नगरपालिका-१४, प्रसावल बस्ने ३२ वर्षीय बालगोविन्द यादव छन् ।
५० वर्षीय बाबु शंकर यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा बालगोविन्दलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।
यससम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया