काभ्रेको रोशीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु
काभ्रे । काभ्रेको रोशीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
काभ्रेको रोशी गाउँपालिका-११,बढुबेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किदा पाँच जनाको मृत्यु भएको हो ।
भारतीय पर्यटक बोकेको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जीप एकआपसमा ठोक्किदा ५ जना नेपालीको मृत्यु भएको प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उक्त दुर्घटनामा घाइते भएका सबैको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया