संसद् भवनअगाडि सिलिन्डर बिस्फोट
काठमाडौं । नयाँ बानेश्वरको संसद भवन अगाडि सिलिन्डर बिस्फोट भएको छ । संसद भवनको एक नम्बर गेट अगाडी बिहान ३ बजेतिर सिलिन्डर बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ।
घटना बिहानैको भएपनि प्रहरीले यो घटना गोप्य राखेको थियो । प्रहरीले घटना गराउने व्यक्तिको खोजी कार्य जारी राखेपनि अहिलेसम्म पत्ता लागेको छैन । सिलिण्डर कसले विस्फोट गरेको भन्ने खुल्न सकेको छैन ।
शुक्रबार देशभरका स्थानीय तहहरुमा निर्वाचन भइरहेको छ। निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाएको छ । केही स्थानमा झगडा, कुटपिटजस्ता घटना घटेपनि सबै ठाउँमा शान्तमय ढंगबाट मतदान भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया