नुवाकोटको म्यागङ–१ मा कांग्रेस उम्मेदवार तामाङको प्यानल नै विजयी

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका उम्मेदवार जिमबहादुर तामाङ ९४ मत ल्याएर ज्याइ विजयी भएका हुन् ।
उक्त वडामा तामाङको प्यानलै विजयी भएको मतदान अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया