स्थगित भएको भरतपुरको मतगणना पुनः सुचारू
काठमाडौं । विवादका कारण स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना पुनः सुचाररू भएको छ ।
वडा नम्बर २ मा खसेको मत भन्दा कम मत देखिएपछि एमालेका प्रतिनिधिले विवाद उत्पन्न गरेका थिए । यही विवादका कारण केही बेर मतगणना स्थगित भएको थियो ।
सर्वदलीय बैठकको सहमतिमा मतगणना सुरू भएको निर्वाचन आयोगले जनाएको छ । यसअघि पनि एमाले प्रतिनिधिले मतगणनाको विषयमा विवाद निकालेका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया