पूर्वी रुकुमको गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्र विजयी
काठमाडौं । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुनीराज घर्ती विजयी भएका छन् । घर्तीले ३ हजार ९१३ मतसहित विजयी भएका हुन् ।
उनका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका तेजेन्द्र खाम मगरले २ हजार ११३ मत पाएका छन् । त्यस्तै एमालेका वागलाल बुढाले १ हजार ८५२ मतसहित तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै उपमेरमा पनि माओवादी केन्द्रकै उम्मेदवार भुपेन्द्रा बुढा विजयी भएका छन् । उनले ४ हजार ५९ मत पाउँदा निकटतम प्रतिस्पर्धीले २ हजार १० मत पाइन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया